Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री लामिछाने र कुलमान घिसिङबीच भेटवार्ता

गृहमन्त्री लामिछाने र कुलमान घिसिङबीच भेटवार्ता

  • मंगलवार, पौष १९ २०७९

  • 722
    SHARES

  • गृहमन्त्री लामिछाने र कुलमान घिसिङबीच भेटवार्ता

    काठमाडौं । गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ।

    मंगलबार गृहमन्त्रालय दुई जनाबीच भेट भएको लामिछानेका प्रेस संयोजक दीपक बोहराले जानकारी दिनुभयो ।

    भेटमा घिसिङले लामिछानेलाई बधाई तथा शुभकामना दिनुभएको छ ।


    मंगलवार, पौष १९ २०७९०२:१६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij