Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेट

एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेट

  • बिहिवार, पौष २१ २०७९

  • 652
    SHARES

  • एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेट
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभएको छ। बिहीबार(आज) बिहान राष्ट्रपति भवन शीतलनिवास पुगेर ओलीले राष्ट्रपति भण्डारीसँग भेट्नुभएको हो ।
     
    नयाँ सरकार गठनपछि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउनै लाग्दा सत्ता घटकका एक प्रमुख नेता ओली राष्ट्रपतिलाई भेट्न पुग्नुभएको हो।
     
    आउँदो २५ गते प्रतिनिधि सभाको पहिलो बैठक बोलाइएको र २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ। यीलगायत समसामयिक विषयमा राष्ट्रपति र ओलीबीच छलफल भएको बुझिएको छ। 


    बिहिवार, पौष २१ २०७९०२:४१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij