Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता, यी विषयमा छलफल...

प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता, यी विषयमा छलफल...

  • शनिवार, पौष ३० २०७९

  • 571
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता, यी विषयमा छलफल...

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । शनिबार (आज) साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने बालुवाटार पुग्नुभएको छ ।

    दुई नेताबीच मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको उनीहरु निकट स्रोतहरुले बताएका छन् । सत्तारुढ दलहरुबीच राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ मन्त्री र एक राज्यमन्त्री रहने सहमति भएको नेताहरुले बताएका छन् । यद्यपि सबै सत्ता साझेदार दलहरुबीच सहमति नहुँदा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

    शनिबार (आज) विहान प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।


    शनिवार, पौष ३० २०७९०७:५६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij