Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज देशभर शोक बिदा तर त्रिविको परीक्षा नरोकिने

आज देशभर शोक बिदा तर त्रिविको परीक्षा नरोकिने

  • सोमवार, माघ २ २०७९

  • 513
    SHARES

  • आज देशभर शोक बिदा तर त्रिविको परीक्षा नरोकिने
    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले माघ २ गते देशभर शोक बिदा दिए पनि त्रिविको परीक्षा नरोकिने जनाएको छ । 
     
    त्रिविको मानविकी तथा समाजशास्त्र संकायका डिन प्रा.डा. कुसुम शाक्यले मानविकी संकायले सञ्चालन गरेको परीक्षा माघ २ गते नरोकिने बताउनुभयो । उहाँले आइतबार सूचना जारी गर्दै माघ २ गते सरकारले पोखरामा भएको हवाई दुर्घटनामा शोक बिदा दिए पनि मानविकी संकायद्वारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुने जानकारी दिनुभयो ।


    सोमवार, माघ २ २०७९०६:२८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij