Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री शर्मालाई

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री शर्मालाई

  • बुधवार, माघ ४ २०७९

  • 1.5K
    SHARES

  • सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री शर्मालाई
    काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाउनुभएको छ । मन्त्रिपरिषद्को बुधबार(आज) बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै शर्मालाई सञ्चारमन्त्रीको जिम्मेवारी दिनुभएको थियो । 


    बुधवार, माघ ४ २०७९०५:२३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij