Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोक्ने सरकारको निर्णय

उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोक्ने सरकारको निर्णय

  • बुधवार, माघ ४ २०७९

  • 558
    SHARES

  • उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोक्ने सरकारको निर्णय
    काठमाडौं । सरकारले उखुको मूल्य निर्धारण गरेको छ। उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको हो ।
     
    बुधबार(आज) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य निर्धारण गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो  ।
     
    साथै, ढुवानीमा ७० रुपैयाँ सरकारले ब्यहोर्ने पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।  


    बुधवार, माघ ४ २०७९०५:४७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij