Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राजेश परियारले भारतीय क्लब अहमदाबादबाट खेल्ने

राजेश परियारले भारतीय क्लब अहमदाबादबाट खेल्ने

  • बुधवार, भाद्र ३१ २०७७

  • 603
    SHARES

  • राजेश परियारले भारतीय क्लब अहमदाबादबाट खेल्ने

    नेपाली यू(२३ टोलीका फरवार्ड राजेश परियारले भारतीय क्लबबाट खेल्ने भएका छन् ।नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा टोलीमा रहेका राजेशले भारतको एआरए एफसी अहमदाबादबाट खेल्ने भएका हुन् ।

    भारतको ’बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले राजेशलाई अनुबन्ध गरेको हो ।राजेशले मंगलबार सामाजिक संजाल फेसबुकबाट आफु अहमदाबादमा अनुबन्धित भएको जानकारी गराएका छन् ।

    राजेशले प्रतियोगिताका लागि बिहीबार भारत प्रस्थान गर्ने बताएका छन् ।एन्फा एकेडेमीका उत्पादन राजेशले गत सिजन न्यूरोड टिम एनआरटिबाट ’ए’ डिभिजन लिग खेलेका थिए ।

     


    बुधवार, भाद्र ३१ २०७७०७:१२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij