Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

  • सोमवार, माघ १६ २०७९

  • 455
    SHARES

  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले केहीबेरमा बस्दैछ ।

    मन्त्रिपरिषद्को नियमित बैठक दिउँसो चार बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बैठक सिंहदरबारमा बस्ने छ।

    उक्त बैठकमा राष्ट्रपति उपराष्ट्रपति निर्वाचनका बारेमा समेत छलफल हुने बुझिएको छ ।


    सोमवार, माघ १६ २०७९०३:५१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij