Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमालेको केन्द्रीय समिति बैठक बोलाइयो

एमालेको केन्द्रीय समिति बैठक बोलाइयो

  • सोमवार, माघ २३ २०७९

  • 491
    SHARES

  • एमालेको केन्द्रीय समिति बैठक बोलाइयो
    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पछि नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक २९ माघमा सुरु हुने भएको छ ।
     
    गत ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।
     
    मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरणबारे बैठकका मुख्य एजेन्डा हुने एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभएको छ । बैठकको एजेन्डा तय गर्न २६ गते सचिवालय बैठक बोलाइएको छ ।
     
    बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।


    सोमवार, माघ २३ २०७९०८:४०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij