Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गौतम बुद्ध क्रिकेट रंगशालाका लागि प्रदेश सरकारले तीन करोड दिने

गौतम बुद्ध क्रिकेट रंगशालाका लागि प्रदेश सरकारले तीन करोड दिने

  • बिहिवार, आश्विन १ २०७७

  • 1.6K
    SHARES

  • गौतम बुद्ध क्रिकेट रंगशालाका लागि प्रदेश सरकारले तीन करोड दिने

    काठमाडौं । बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई तीन करोड रुपैयाँ दिने निर्णय गरेको छ ।

    प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष ०७७–७८ का लागि अनुदान रकम दिन लागको हो ।

    बुधबार बसेकोे बैठकले कोभिड –१९ को संक्रमणको अवस्थामा पनि निरन्तर निर्माण कार्य गरिरहेकाले काम सुचारु गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभएको छ ।


    बिहिवार, आश्विन १ २०७७१२:५४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij