Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माधव नेपाल भेट्न कोटेश्वर पुगे ओली

माधव नेपाल भेट्न कोटेश्वर पुगे ओली

  • बुधवार, फाल्गुण २४ २०७९

  • 1.3K
    SHARES

  • माधव नेपाल भेट्न कोटेश्वर पुगे ओली
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको छ । बुधबार(आज) दुई अध्यक्षबीच भेटघाट भएको हो । 
     
    अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा बस्दै आउनुभएको छ ।
     
    शोकको बेलामा परिवारजनलाई समवेदना दिन अध्यक्ष ओली कोटेश्वरस्थित महादेवस्थान पुगेपछि दुई अध्यक्षबीच भेटघाट भएको हो ।


    बुधवार, फाल्गुण २४ २०७९०४:१२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij