Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट थप १० जनाको मृत्यु

कोरोनाबाट थप १० जनाको मृत्यु

  • आइतवार, आश्विन ४ २०७७

  • 989
    SHARES

  • कोरोनाबाट थप १० जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना महिला र चार पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

    काठमाडौंका एक पुरुष र तीन महिला, भक्तपुर तथा ललितपुरका एक–एक महिला गरी उपत्यकाका ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    धनुषा, चितवन, रुपन्देहीका एक–एक पुरुष र पाल्पाकी एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
    योसँगै देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय ११ पुगेको छ ।


    आइतवार, आश्विन ४ २०७७०५:१०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij