Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप २४ जनामा कोरोना संक्रमण, ३ निको

थप २४ जनामा कोरोना संक्रमण, ३ निको

  • मंगलवार, चैत्र १४ २०७९

  • 483
    SHARES

  • थप २४ जनामा कोरोना संक्रमण, ३ निको
    काठमाडौं । देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्ट भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो तथ्याङ्क गत दुई दिनमा प्राप्त एकमुष्ट विवरण हो । 
     
    यही अवधिमा थप ३ जना सङ्क्रमण मुक्त भएका छन्  । त्यस्तै, २८ हजार ९१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।


    मंगलवार, चैत्र १४ २०७९०५:३३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij