Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनमा कांग्रेसले तनहुँ र चितवनमा दुई महामन्त्री खटायो

उपनिर्वाचनमा कांग्रेसले तनहुँ र चितवनमा दुई महामन्त्री खटायो

  • आइतवार, चैत्र १९ २०७९

  • 948
    SHARES

  • उपनिर्वाचनमा कांग्रेसले तनहुँ र चितवनमा दुई महामन्त्री खटायो
    काठमाडौं । नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि तनहुँ १ र चितवन २ मा दुई महामन्त्रीलाई खटाएको छ ।
     
    तनहुँ १ मा महामन्त्री गगन थापा र चितवन २ मा विश्वप्रकाश शर्माले समन्वयको जिम्मा पाएका एक नेताले जानकारी दिनुभयो । महामन्त्रीद्वय थापा र शर्मा सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागी हुनुहुने छ र मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्नुहुने छ ।
     
    कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ । उपनिर्वाचन हुने अर्को क्षेत्र बारा—२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।
     


    आइतवार, चैत्र १९ २०७९०२:५२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij