Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि

  • सोमवार, चैत्र २७ २०७९

  • 513
    SHARES

  • पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १२४ जनामा संक्रमण पुष्टि भएको हो ।

    २५ सय ६६ जनाको नमुना परीक्षण गर्दा १२४ संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमित ४४४ जना रहेका छन् ।

    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालका आई।सी।यु र भेन्टिलेरमा गरी १४ जना उपचाररत छन् भने संस्थागत्त आईसोलेसनमा २१ जना उपचाररत रहेका छन् ।

    मन्त्रालयले पछिल्ला दिन कोभिड संक्रमितहरुको संख्या बढ्दै गएको जनाएको छ ।


    सोमवार, चैत्र २७ २०७९०६:१५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij