Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेकपा एसका पुर्व स्थायी कमिटी सदस्य चुँडामणि जंगली एमालेमा प्रवेश

नेकपा एसका पुर्व स्थायी कमिटी सदस्य चुँडामणि जंगली एमालेमा प्रवेश

  • मंगलवार, बैशाख ५ २०८०

  • 720
    SHARES

  • नेकपा एसका पुर्व स्थायी कमिटी सदस्य चुँडामणि जंगली एमालेमा प्रवेश

    काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेका कास्कीका नेता चुँडामणि जंगली नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

    मंगलबार (आज) नेकपा एमालेका संगठन विभाग प्रमुख एवं गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उहाँलाई पार्टीमा स्वागत गर्नुभयो ।

    एसमा स्थायी कमिटी सदस्य रहनुभएका जंगलीले फागुन १२ गते पार्टीबाट राजीनामा दिनुभएको थियो ।


    मंगलवार, बैशाख ५ २०८००५:०८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij