Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लोकतान्त्रिक पद्धतीमा विश्वास गरौँ, हुलहुज्जत नगरौँ : रवि लामिछाने

लोकतान्त्रिक पद्धतीमा विश्वास गरौँ, हुलहुज्जत नगरौँ : रवि लामिछाने

  • आइतवार, बैशाख १० २०८०

  • 468
    SHARES

  • लोकतान्त्रिक पद्धतीमा विश्वास गरौँ, हुलहुज्जत नगरौँ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेले लोकतान्त्रिक पद्दतिमा विश्वास गर्न आग्रह गर्नुभएको छ ।

    चितवनको नयाँ किरण कमलकुसुम केन्द्रमा झडप भएपछि फेसबुक लाइभमार्फत स्वच्छ प्रतिस्पर्धा गर्न र भयरहित मतदान गर्ने वातावरण बनाउन सवैलाई आग्रह गर्नुभएको हो ।

    उहाँले आफ्ना नेता कार्यकर्ता तथा प्रतिस्पर्धी दलहरुलाई पनि भयरहित निर्वाचन गराउन ध्यानाकर्षण गराउनुभएको छ । उहाँले आफ्नो पार्टीबाट बुथमा खटिएका कार्यकर्तालाई पनि उत्तेजित नहुन विशेष आग्रह गर्नुभएको छ ।

    ‘लामो इतिहास बोकेका दलहरुले हुलहुज्तमा विश्वास गर्दैनन्’, लामिछानेले भन्नुभएको छ। उपनिर्वान मतदानका क्रममा आइतबार चितवनको नयाँ किरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको थियो ।

     


    आइतवार, बैशाख १० २०८००२:०४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij