Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बोध श्रीको आफ्नै जीवनमा आधारित गीत ‘धुरु धुरु’ सार्वजनिक (भिडियोसहित)

बोध श्रीको आफ्नै जीवनमा आधारित गीत ‘धुरु धुरु’ सार्वजनिक (भिडियोसहित)

  • सोमवार, बैशाख ११ २०८०

  • 614
    SHARES

  • बोध श्रीको आफ्नै जीवनमा आधारित गीत ‘धुरु धुरु’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।

    सोही क्रममा बहुप्रतिभाशाली ब्यक्ति डि.आर. सुजनको संगीतमा रहेको मार्मीक लोक गीत “धुरु धुरु” सार्वजनिक भएको छ ।

    यस गीतमा चर्चित गायिका देबि घर्ती मगरको स्वर रहेको छ भने शब्द विमला हुँमागाई (बोध श्री)को रहेको छ ।

    डि.आर. सुजनको परिकल्पना, कथा र निर्देशनमा निर्माण गरिएको भिडियोमा बोध श्री, रश्मी भट्ट, लेखान्त भुसाल, सुष्मा खड्का, बिदन मैनाली, श्रीकृष्ण थापा, रमेश बुढा मगर, विमला तामाङ, भरत गोर्खाली आदीको अभिनय देख्न पाईन्छ ।

    करण चैशिरको छायांकन रहेको भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् भने मिलन विश्वकर्माले रंग संयोजन गरेका छन् ।

    सो गीतको भिडियोलाई बोध अनलाईन टि.भी. नामक युटुब च्यानबाट सार्वजनिक गरिएको हो ।

    सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

     


    सोमवार, बैशाख ११ २०८००५:०८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij