Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन

सचेतकमा  निशा डाँगी
  • सोमवार, बैशाख १८ २०८०

  • 580
    SHARES

  • रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा रवि लामिछाने चुनिनुभएको छ । सोमबार(आज) बसेको संसदीय दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई दलको नेता चयन गरेको हो ।
     
    त्यसअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको थियो । त्यसअनुसार नै सर्वसम्मत रुपमा लामिछानेलाई दलको नेता चयन गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभएको छ ।
     
    बैठकले सांसद निशा डाँगीलाई सचेतक तोकेको छ ।


    सोमवार, बैशाख १८ २०८००५:२८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij