Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

  • मंगलवार, बैशाख २६ २०८०

  • 521
    SHARES

  • थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९ सय २ जनामा कोरोना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

    मन्त्रालयका अनुसार सोमबार २६ जना संक्रमित निको भएका छन् ।

    हाल देशभर १ ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    अस्पतालमा रहेका संक्रमितमध्ये हाल १ जना भेन्टिलेटर र ६ जना आईसीयूमा रहेका छन् ।


    मंगलवार, बैशाख २६ २०८००४:०४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij