Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

टोपबहादुर रायमाझीप्रति एमालेको यस्तो धारणा, बैठकमा रस्साकस्सी

टोपबहादुर रायमाझीप्रति एमालेको यस्तो धारणा, बैठकमा रस्साकस्सी

  • मंगलवार, बैशाख २६ २०८०

  • 645
    SHARES

  • टोपबहादुर रायमाझीप्रति एमालेको यस्तो धारणा, बैठकमा रस्साकस्सी

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले सचिव टोपबहादुर रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय लिएको छ ।

    रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल नभएको एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । बैठकपछि पत्रकारहरुसँग बोल्दै गुरुङले एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्नेमा जोड दिइएको उल्लेख गर्नुभयो।

    रायमाझीलाई निष्कासित गर्नसक्ने विषयमा पत्रकारको प्रश्नमा उहाँले ‘अनुसन्धान निष्कर्षमा पुगिसकेको छ र ? दोषी ठहर भइसकेको छ र ? अहिले त अनुसन्धानको प्रारम्भमात्रै छ । यस्ता कुरामा हतार गरेर हुँदैन भन्नुभयो ।’


    मंगलवार, बैशाख २६ २०८००६:३६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij