Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

  • सोमवार, जेठ १ २०८०

  • 385
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। 
     
    २ नेताबीच सोमबार(आज) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटका क्रममा संसद्‌को चालु (बजेट) अधिवेशन प्रभावकारी बनाउने विषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ। 
     
    यस्तै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि संसद्‌को संयुक्त बैठक कहिले बस्ने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ।


    सोमवार, जेठ १ २०८००९:४५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij