Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ३४ जनामा कोरोना संक्रमण, २३ निको

थप ३४ जनामा कोरोना संक्रमण, २३ निको

  • बुधवार, जेठ ३ २०८०

  • 498
    SHARES

  • थप ३४ जनामा कोरोना संक्रमण, २३ निको

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार १६७ वटा नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज २३ जना संक्रमणमुक्त भएका छन् ।

    योसँगै सक्रिय संक्रमितको संख्या ८९ मा झरेको छ । आजसम्म ९जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये एकजना आइसीयु एकजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।


    बुधवार, जेठ ३ २०८००४:२३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij