Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्पन्दन सुब्बाले जिते द भ्वाइस किड्स सिजन २ को उपाधि

स्पन्दन सुब्बाले जिते द भ्वाइस किड्स सिजन २ को उपाधि

  • शनिवार, जेठ ६ २०८०

  • 1.3K
    SHARES

  • स्पन्दन सुब्बाले जिते द भ्वाइस किड्स सिजन २ को उपाधि

    काठमाडौं । द भ्वाइस किड्स सिजन २ को उपाधि स्पन्दन सुब्बाले जित्नुभएको छ । शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गर्नुभएका उहाँले उपाधि चुम्न सफल हुनुभएको हो ।

    फिनालेमा सुब्बासहितका आठ जनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गर्नुभयो ।

    उपाधि जित्नुभएका उहाँले १५ लाख रुपैयाँ नगद प्राप्त गर्नुभयो । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार दोस्रो जित हो । यसअघि द भ्वाइस किड्स सिजन १ को उपाधि पनि टीम प्रमोदले जितेको थियो ।


    शनिवार, जेठ ६ २०८००५:४०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij