Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राजस्व संकलन ६ प्रतिशतले घट्ने अनुमान

राजस्व संकलन ६ प्रतिशतले घट्ने अनुमान

  • सोमवार, जेठ १५ २०८०

  • 479
    SHARES

  • राजस्व संकलन  ६ प्रतिशतले घट्ने अनुमान


    काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताउनु भयो। गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो ।

    राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो ।

    चालु आर्थिक वर्षमा वैदेशिक ऋण १ खर्ब ७० अर्बमा सीमति रहने अर्थमन्त्रीले बताउनु भएको छ ।


    सोमवार, जेठ १५ २०८००४:४७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij