Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

संघीय सरकारद्वारा प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण

संघीय सरकारद्वारा प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण

  • सोमवार, जेठ १५ २०८०

  • 406
    SHARES

  • संघीय सरकारद्वारा प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण
    काठमाडौं ।  संघीय सरकारले प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो रकम वित्तीय हस्तान्तरणका रुपमा हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताउनुभयो । 
     
    वित्त आयोगको सिफारिसका आधारमा वित्त समानीकरणतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड 
     
    र   स्थानीय तहलाई ८७ अर्ब  ३५ करोड गरी जम्मा १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।


    सोमवार, जेठ १५ २०८००५:०४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij