Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

’वाटर फ्रम द हिमालय’ नामले पानीको ब्राण्डिङ गरिने

’वाटर फ्रम द हिमालय’ नामले पानीको ब्राण्डिङ गरिने

  • सोमवार, जेठ १५ २०८०

  • 566
    SHARES

  • ’वाटर फ्रम द हिमालय’ नामले पानीको ब्राण्डिङ गरिने

    काठमाडौं । बजेट मार्फत सरकारले ’वाटर फ्रम द हिमालय’ नामले पानीको ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गरिने भएको छ ।

    वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुङ्गा र गिट्टी निकासी गर्न आधार तयार गरिने भएको छ ।

    सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले वन, जैविक विविधता र जलाधार व्यवस्थापन मार्फत वातावरणीय सन्तुलन कायम गरिने बताउनु भएको छ।


    सोमवार, जेठ १५ २०८००५:४८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij