Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

देशभरका ६७४३ वडाबाट ९८ प्रकारका औषधि निःशुल्क दिइने

देशभरका ६७४३ वडाबाट ९८ प्रकारका औषधि निःशुल्क दिइने

  • सोमवार, जेठ १५ २०८०

  • 993
    SHARES

  • देशभरका ६७४३ वडाबाट ९८ प्रकारका औषधि निःशुल्क दिइने

    काठमाडौं । सरकारले बजेटमार्फत् देशभरका ६ हजार ७४३ वडामा रहेका आधारभूत स्वास्थ्य चौकीमा ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत् औषधिका लागि १ अर्ब २८ करोड बजेटको व्यवस्था गरेको घोषणा गर्नुभएको हो ।

    त्यस्तै, स्ववदेशमा औषधि उत्पादनका लागि प्राथमिकता दिने घोषणा पनि सरकारले गरेको छ ।


    सोमवार, जेठ १५ २०८००६:०६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij