Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

गौर हत्याकाण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

गौर हत्याकाण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

  • सोमवार, जेठ २२ २०८०

  • 565
    SHARES

  • गौर हत्याकाण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
    काठमाडौं । गौरमा हत्याकाण्डविरुद्ध दायर रिटमा सोमबार(आज) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
     
    दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित १६ वर्षअघि भएको घटनाउपर हिजो दर्ता भएको रिटमा आज सुनुवाइ हुन लागेको हो।
     
    जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा छानबिन नभएको भन्दै पीडितकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सरकारी वकिलको कार्यालय, प्रहरी प्रधान कार्यालय र रौतहट प्रहरीलगायतलाई विपक्षी बनाएर सर्वोच्चमै रिट दर्ता गरेका हुन् ।
     
    रिटमा तत्कालीन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादवलगायतलाई कारबाहीको माग गरिएको छ। 


    सोमवार, जेठ २२ २०८००९:२३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij