Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आइपिएलमा आज कोलकाता र हैदरावाद भिड्दै

आइपिएलमा आज कोलकाता र हैदरावाद भिड्दै

  • शनिवार, आश्विन १० २०७७

  • 1.1K
    SHARES

  • आइपिएलमा आज कोलकाता र हैदरावाद भिड्दै

    काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ ।

    अबुधाबीस्थित शेख जायद स्टेडियममा कोलकाता र हैदरावाद आफ्नो दोस्रो खेलका लागि मैदान उत्रँदैछन् । दुुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ ।


    शनिवार, आश्विन १० २०७७०६:५१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij