Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनानबीच भेटवार्ता, के–के भयो कुराकानी ?

रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनानबीच भेटवार्ता, के–के भयो कुराकानी ?

  • मंगलवार, जेठ ३० २०८०

  • 1.5K
    SHARES

  • रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनानबीच भेटवार्ता, के–के भयो कुराकानी ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ ।

    सभापति लामिछानेलाई राजदूतले पार्टी कार्यालय बसुन्धरा पुगेर भेट गरेका हुन् ।

    भेटमा विभिन्न समसामयिक विषय र विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषि योग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे छलफल भएको रास्वपाले जनाएको छ ।

    उक्त भेटघाटमा पार्टीका सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू रामकृष्ण भट्टराई र प्रतिभा रावल पनि सहभागी थिए ।


    मंगलवार, जेठ ३० २०८००२:५६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij