Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयक कार्यान्वयन हुने, यस्तो आयो सर्वोच्चको निर्णय

नागरिकता विधेयक कार्यान्वयन हुने, यस्तो आयो सर्वोच्चको निर्णय

  • बिहिवार, आषाढ ७ २०८०

  • 1.1K
    SHARES

  • नागरिकता विधेयक कार्यान्वयन हुने, यस्तो आयो सर्वोच्चको निर्णय

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ ।

    सर्वोच्च अदालतले उक्त विधेयक तत्काल कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खुलेको छ ।

    न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार चुडालको संयुक्त इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउन यसअघि डा. मनोजकुमार शर्माले अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए ।

     


    बिहिवार, आषाढ ७ २०८००५:३०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij