Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ३ वटा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ३ वटा विधेयक प्रमाणीकरण

  • आइतवार, आषाढ ३१ २०८०

  • 1.1K
    SHARES

  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ३ वटा विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

    संघीय संसदका दुवै सदनबाट पारित भई शीतल निवास पुगेका विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    rastrapati-paudelbidhek-parit-1575x2048.jpg


    आइतवार, आषाढ ३१ २०८००२:४७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij