Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वविद्यालयमा दलीय हस्तक्षेप हुनु हुँदैन : गगन थापा

विश्वविद्यालयमा दलीय हस्तक्षेप हुनु हुँदैन : गगन थापा

  • आइतवार, आषाढ ३१ २०८०

  • 495
    SHARES

  • विश्वविद्यालयमा दलीय हस्तक्षेप हुनु हुँदैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विश्वविद्यालय सम्बन्धी ऐनको महत्वलाई सरकारले बुझ्न नसकेको बताउनुभएको छ ।

    प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै थापाले विश्वविद्यालयलाई दलीय भागबण्डाबाट मुक्त गर्नुपर्ने बताउनुभयो। उहाँले अहिले आफूहरुलाई दलीय भागबण्डाको कारणले विश्वविद्यालयलाई थला पारेको आरोप लगाएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘विश्वविद्यालयको ऐन ल्याउँदैगर्दा विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गराउँनको लागि विश्वविद्यालयका कर्मचारी र प्राध्यापकहरुलाई दलीय सदस्यता लिन नपाउने जुन व्यवस्था छ । विश्वविद्यालयको विधेयक ल्याउँदै गर्दा कार्यपालिकामा कहीँ कतैबाट पनि हस्तक्षेप गर्न नसक्नेगरी बदल्नुपर्छ ।’


    आइतवार, आषाढ ३१ २०८००६:१६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij