Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महामन्त्री गगन थापाले लाइभ बैठकमा यस्तो प्रस्ताव गरेपछि...

महामन्त्री गगन थापाले लाइभ बैठकमा यस्तो प्रस्ताव गरेपछि...

  • मंगलवार, श्रावण २ २०८०

  • 1.6K
    SHARES

  • महामन्त्री गगन थापाले लाइभ बैठकमा यस्तो प्रस्ताव गरेपछि...

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी ६ वटा बैठकको मिति प्रस्ताव भएको छ । विधानअनुसार हरेक दुई–दुई महिनामा बैठक हुनुपर्ने भएपनि एक वर्षपछि मंगलबार बसेको हो ।

    मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले अबको एक वर्षमा बस्ने बैठकको मिति नै प्रस्ताव गर्नुभएको छ ।

    हरेक दुई–दुई महिनामा बैठक गर्ने भन्दै उहाँले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गर्नुभएको हो। उहाँले अगाडि भन्नुभयो,, वर्षमा दुई वटा बैठक काठमाडौं उपत्यका बाहिर गर्ने प्रस्ताव छ ।’


    मंगलवार, श्रावण २ २०८००२:४१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij