Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेल र इजिप्टका राजदूत नोहा ह्याम्दीबीच शिष्टाचार भेटावार्ता

राष्ट्रपति पौडेल र इजिप्टका राजदूत नोहा ह्याम्दीबीच शिष्टाचार भेटावार्ता

  • सोमवार, श्रावण २२ २०८०

  • 737
    SHARES

  • राष्ट्रपति पौडेल र इजिप्टका राजदूत नोहा ह्याम्दीबीच शिष्टाचार भेटावार्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग इजिप्टका राजदूत नोहा ह्याम्दी अहमद इगेबालीले शिष्टाचार भेटावार्ता गरेकी छन् ।

    भेटका अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

    सो अवसरमा राष्ट्रपति पौडेलले राजदूत संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) सफलतापूर्वक सम्पन्न गरेकोमा इजिप्ट सरकारलाई बधाई समेत दिनुभएको थियो ।


    सोमवार, श्रावण २२ २०८००६:१८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij