Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

आइपिएल : टस जितेर बैंगलोरविरुद्ध व्याटिङ गर्दै राजस्थान !

आइपिएल : टस जितेर बैंगलोरविरुद्ध व्याटिङ गर्दै राजस्थान !

  • शनिवार, आश्विन १७ २०७७

  • 751
    SHARES

  • आइपिएल : टस जितेर बैंगलोरविरुद्ध व्याटिङ गर्दै राजस्थान !

    काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटमा अहिले रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सबीचको खेल सुरु भएको छ ।

    राजस्थानले टस जितेर व्याटिङ रोजेको छ । खेल शेख जायद स्टेडियममा भइरहेको छ ।

    त्यस्तै, आज साँझ हुने दोस्रो खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्सको सामना गर्नेछ । सो खेल पौने ८ बजे हुनेछ ।

     


    शनिवार, आश्विन १७ २०७७०३:४३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij