Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिने मिति तय

कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिने मिति तय

  • शुक्रवार, भाद्र १ २०८०

  • 925
    SHARES

  • कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिने मिति तय
    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री थापाले भने भदौ ३ गते विश्वासको मत लिने समय निर्धारण गर्दै संसद् सचिवालयमा निवेदन दिनुभएको थियो । 
     
    उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभा नियमावली २०७४ पहिलो संशोधनसहित को नियम १२८ को उपनियम (१)र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिनुभएको थियो ।
     
    सभामुखका भूमिकामा रहनुभएकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो।
     
    थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।


    शुक्रवार, भाद्र १ २०८००२:२१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij