Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

  • शनिवार, भाद्र ९ २०८०

  • 894
    SHARES

  • जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्दप्रसाद श्रेष्ठलाई दिइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा हुने एक वैवाहिक कार्यक्रममा सहभागी हुन शनिबार(आज) त्यसतर्फ प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठले पाउनुभएको हो ।

    पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको प्रचार विभागका संयोजक पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष यादव भदौ २१ गतेसम्म भारतमै रहनुहुने छ ।


    शनिवार, भाद्र ९ २०८००३:३३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij