Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमाले नेताहरू शनिबार चीन जाने

एमाले नेताहरू शनिबार चीन जाने

  • मंगलवार, भाद्र १२ २०८०

  • 798
    SHARES

  • एमाले नेताहरू शनिबार चीन जाने
    काठमाडौं । नेकपा एमालेका नेताहरू आगामी शनिबार चीन भ्रमणमा जाने भएका छन् । महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरू १६ गते चीन जान लागेका हुन् ।
     
    प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्ड ५–७ असोजमा चीनको भ्रमण गर्ने तय भएको छ । त्यसअघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागले एमाले नेताहरूलाई बोलाएको हो ।
     
    ग्वान्झाओ हुँदै बेइजिङ पुग्ने एमाले नेताहरू उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।


    मंगलवार, भाद्र १२ २०८००४:५८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij