Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डाबारे सदनलाई जानकारी गराउन एमालेको माग

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डाबारे सदनलाई जानकारी गराउन एमालेको माग

  • बिहिवार, भाद्र २१ २०८०

  • 495
    SHARES

  • प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डाबारे सदनलाई जानकारी गराउन एमालेको माग

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको एजेण्डा र प्राथमिकताहरूबारे सदनलाई जानकारी गराउन र छलफल चलाउन माग गर्नुभएको छ ।

    बिहीबार(आज) बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उहाँले प्रधानमन्त्री प्रचण्ड चीन जानुअघि संसद्‌मा आफ्नो भ्रमणको प्राथमिकताबारे जानकारी गराउन र आवश्यक सुझाव लिन आग्रह गर्नुभएको हो ।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन भ्रमणमा जाँदै हुनुहुन्छ । तर, अमेरिकाबाट चीन भ्रमणमा जाने कार्यक्रमबारे पनि पुनर्विचार गर्न सांसद पन्तको सुझाव छ ।


    बिहिवार, भाद्र २१ २०८००३:३०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij