Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फेरी सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

फेरी सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

  • बुधवार, भाद्र २७ २०८०

  • 664
    SHARES

  • फेरी सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

    काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनःह सरेको छ। यसअघि असोज २ गते बस्ने गरी सारिएको बैठक यतिबेला फेरी सारेर ४ गते दिउँसो १ बजेका लागि तय गरिएको छ ।

    नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति नै जारी गरेर बैठक सरेको जानकारी दिनु भएको छ।

    ‘२०८० असोज २ गते पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० असोज ४ गते दिउँसो १ः०० बजे बस्ने भएको छ, उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।


    बुधवार, भाद्र २७ २०८००३:४१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij