Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्यो

  • बुधवार, आश्विन २१ २०७७

  • 1.0K
    SHARES

  • सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्यो

    काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

    मंगलबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा रु ८०० घट्दै तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको हो । 

    यस्तै बुधबार तोजाबी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    महासंघका अनुसार मंगलबा तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ११७५ रुपैयाँमा कारोबार भएको छ । 


    बुधवार, आश्विन २१ २०७७०२:१३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij