Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्कुलको भवन निर्माणमा साढे ६ लाख भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा दायर 

स्कुलको भवन निर्माणमा साढे ६ लाख भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा दायर 

  • आइतवार, आश्विन ७ २०८०

  • 1.8K
    SHARES

  • स्कुलको भवन निर्माणमा साढे ६ लाख भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा दायर 
    काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिका–८ मा रहेको जनता माविको भवन निर्माणमा साढे ६ लाखभन्दा बढी भ्रष्टाचार भएको पाइएको छ। भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। 
     
    अख्तियारले आइतबार(आज) सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी, खेला अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्तप्रसाद र कोषाध्यक्ष किरणदेवी यादव विरुद्ध मुद्दा दायर गरेको हो। 
     
    उनीहरू विरुद्ध ६ लाख ५८ हजार ४४० रुपैयाँ बिगो माग दाबी गरिएको छ।


    आइतवार, आश्विन ७ २०८००२:१८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij