Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वकप छनोटमा मेस्सीको गोल, अर्जेन्टिनाको विजयी सुरुवात

विश्वकप छनोटमा मेस्सीको गोल, अर्जेन्टिनाको विजयी सुरुवात

  • शुक्रवार, आश्विन २३ २०७७

  • 1.4K
    SHARES

  • विश्वकप छनोटमा मेस्सीको गोल, अर्जेन्टिनाको विजयी सुरुवात

    एजेन्सी । अर्जेन्टिनाले विश्वकप छनोटमा जित निकालेको छ । शुक्रबार बिहान भएको विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले हराएको हो ।

    लियोनल मेस्सीको गोलको सहयोगमा अर्जेन्टिनाले जित निकालेको हो । अर्जेन्टिनाको जितमा एक मात्र गोल मेस्सीले गरेका हुन् । खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई जित दिलाएका हुन् ।

    विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । उसले पहिलो खेलमा जित निकाल्दै तालिकामा तीन अंक जोडेको छ ।

     


    शुक्रवार, आश्विन २३ २०७७०८:३०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij