Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सिंहदरबारमा सर्वदलीय बैठक जारी

सिंहदरबारमा सर्वदलीय बैठक जारी

  • सोमवार, आश्विन २२ २०८०

  • 827
    SHARES

  • सिंहदरबारमा सर्वदलीय बैठक जारी

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक अहिले जारी छ।

    प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकसहितको बैठक जारी भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभएको छ।

    बैठकमा विद्यालय शिक्षा ऐन संशोधनका विषयमा प्रधानमन्त्रीले कुरा राख्दै हुनुहुन्छ । त्यस्तै इजरायलमा भएको आक्रमणमा परका नेपालीहरूको अवस्थाबारे बैठकमा जानकारी गराइने छ ।

    आजै प्रधानमन्त्री प्रचण्डले संसदीय दलको बैठकमा शिक्षकसँग भएको सम्झौता कार्यान्वय र संशोधनको विषयमा छलफल गर्नुभएको थियो ।


    सोमवार, आश्विन २२ २०८००६:४५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij