Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

हृदयघात भएका गृहमन्त्री श्रेष्ठको अवस्थाबारे सरकार बोल्यो, कस्तो छ अवस्था ?

हृदयघात भएका गृहमन्त्री श्रेष्ठको अवस्थाबारे सरकार बोल्यो, कस्तो छ अवस्था ?

  • बिहिवार, कार्तिक २ २०८०

  • 1.4K
    SHARES

  • हृदयघात भएका गृहमन्त्री श्रेष्ठको अवस्थाबारे सरकार बोल्यो, कस्तो छ अवस्था ?

    काठमाडौं । हृदयघात भएर उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त अवस्थामा रहेको सरकारले जनाएको छ । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले सो जानकारी दिनुभएको हो ।

    चीन भ्रमणमा रहेका मन्त्री श्रेष्ठलाई हृदयघात भएपछि बेइजिङको अस्पतालमा भर्ना गरिएको थियो । उहाँको अवस्थाका बारेमा बेइजिङस्थित राजदूतबाट सरकारले जानकारी लिइरहेको मन्त्री शर्माले बताउनुभयो ।

    शर्माका अनुसार मन्त्री श्रेष्ठ अहिले बोल्न सक्ने अवस्थामा छन् । श्रेष्ठ डिस्चार्ज हुन दुई–चार दिन समय लाग्न सक्ने उहाँले बताउनुभयो ।


    बिहिवार, कार्तिक २ २०८००१:४०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij