Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेकपा एमालेको सचिवालय बैठक सुरु

नेकपा एमालेको सचिवालय बैठक सुरु

  • बुधवार, कार्तिक २२ २०८०

  • 509
    SHARES

  • नेकपा एमालेको सचिवालय बैठक सुरु

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरु भएको हो । बुधबारको बैठकमा एमालेले मंसिरमा गर्न लागेको मध्यपहाडी सडक केन्द्रित (बैतडीको झुलाघाट देखि पाँचथरको चियोभञ्ज्याङ) अभियानबारे निर्णय गर्नेछ ।

    यसका साथै गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत तथा उद्धार लगायतका विषयमा पनि छलफल हुने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।


    बुधवार, कार्तिक २२ २०८००२:१९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij