Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेले १४ मंसिरदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने

एमालेले १४ मंसिरदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने

  • बुधवार, कार्तिक २२ २०८०

  • 738
    SHARES

  • एमालेले १४ मंसिरदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने

    काठमाडौं । नेकपा एमालेले आगामी १४ मंसिरदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।

    केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले तीन हप्ता लामो लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

    यो अभियानको उद्देश्य पहाडी क्षेत्रको समृद्धि हुने उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

    उक्त अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुनेछ ।


    बुधवार, कार्तिक २२ २०८००४:३५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij