Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता

दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता

  • आइतवार, मंसिर १० २०८०

  • 2.0K
    SHARES

  • दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता
    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता भएको छ ।
     
    यसअघि गत शुक्रबार सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित भएको भन्दै अधिवक्ता डा. भण्डारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।
     
    सरकारले स्वतन्त्र रुपमा हिँडडुल गर्न दिइसकेकाले उक्त रिट फिर्ता लिएको अधिवक्ता डा. भण्डारीले जनाउनुभएको छ।


    आइतवार, मंसिर १० २०८००१:४५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij